Ezekiel 20:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी अरू जातिहरू अथवा पराई देशमा बस्‍ने अनि रूख र चट्टानहरूको पूजा गर्ने मानिसहरूझैँ हुनेछौं भनी तिमीहरूले आफ्‍ना मनमा पक्‍का गरिसकेका छौ। तर त्‍यसो कहिल्‍यै हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै हुन चाहन्‍छौं, संसारका मानिसहरूजस्‍तै, जो काठ र ढुङ्गाहरूलाई पुज्‍छन्‌।” तर तिमीहरूका मनको कुरा पूरा हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।”‘