Ezekiel 20:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई ‘जाति-जातिको मरुभूमिमा’ ल्‍याउनेछु र त्‍यहाँ तिमीहरूकै सामुन्‍ने तिमीहरूलाई दण्‍डको आज्ञा दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई जाति-जातिहरूको मरुभूमिमा ल्‍याउनेछु, र त्‍यहाँ तिनीहरूकै सामुन्‍ने तिमीहरूको न्‍याय गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई मरूभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ।