Ezekiel 20:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी सीनैका उजाड-स्थानमा मैले तिमीहरूका पिता-पुर्खालाई दण्डाज्ञा दिएथें, त्यसरी नै अब म तिमीहरूलाई दण्डाज्ञा दिनेछु” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी मिश्रदेशको मरुभूमिमा मैले तिमीहरूका पिता-पुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै तिमीहरूको न्याय म गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरूभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।