Ezekiel 20:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिमीहरूलाई मेरो छडी मुनी हिंडाउनेछु र मसितको करार पालन गर्न लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई मेरो टाँगोमुनि छिर्न लाउनेछु, र एक-एक गरी गन्‍तीसित तिमीहरूलाई करारको बन्‍धनमा ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु।