Ezekiel 20:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, यी मानिसहरूमाथि के तँ दण्ड-आज्ञा दिन तयार छस्? त्यसो हो भने आज्ञा गर्। तिनीहरूका पुर्खाहरूले गरेका घिनलाग्दा कामहरूबारे तिनीहरूलाई याद गराइदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तँ तिनीहरूको न्याय गर्नेछस्, हे मानिसको छोरो? के तँ तिनीहरूको न्याय गर्नेछस्? त्यसो भए, तिनीहरूका पिता-पुर्खाहरूको घिनलाग्दो व्यवहारको विषयमा तिनीहरूलाई सामना गर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे,
Nepali ERV (पवित्र बाइबल)
हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए।