Ezekiel 20:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला तिमीहरूले आफूले गरेका लाजमर्दा कुरा र आफैंलाई अपवित्र गरेका कुराहरू सम्‍झनेछौ। आफूले गरेका सबै दुष्‍ट कामहरूको कारणले तिमीहरूले आफैंलाई घृणा गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका जुन चालचलन र कृयाकलापद्वारा तिमीहरू बिटुलो भएका थियौ, ती तिमीहरूले त्‍यहाँ सम्‍झना गर्नेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट्याइँहरूका निम्‍ति तिमीहरू आफैले आफैलाई घृणा गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ।