Ezekiel 20:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मसित बोल्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको यो वचन मकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो।