Ezekiel 20:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, दक्षिण दिशातिर हेर्। दक्षिण देशका विरुद्धमा बोल् र दक्षिणको जङ्गलबारे अगमवाणी गर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिसको छोरो, तेरो मोहड़ा दक्षिण दिशातिर फर्काएर दक्षिणको विरुद्धमा प्रचार गर्, र वनले भरिएको दक्षिण देशको विरुद्धमा अगमवाणी भन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको विरूद्ध अगमवाणी गर।