Ezekiel 20:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले देख्‍नेछन् कि आगो सल्‍काउने म परमप्रभु हुँ, त्‍यो कसैले निभाउन सक्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभुले नै त्‍यो सल्‍काएको हुँ भनी हरेकले देख्‍नेछ। त्‍यो निभ्‍नेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्‍नेछन्; यो आगो निभ्नेछैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउँन सक्तैंन।”‘