Ezekiel 20:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले भनें, “ओहो, सार्वभौम परमप्रभु, सबैले मेरो बारेमा यसो भन्न लागेका छन् कि ‘के यसले उखानहरूमा मात्र बोलिरहेको त होइन’?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भने, “हे परमप्रभु परमेश्वर, तिनीहरूले त मलाई यसो भन्नेछन्, ‘त्यसले त उखानहरूमात्र भनिरहेको छ होइन र’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्टान्तहरू मात्र त बोलेको होइन र?’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँचो हुनेछ।”