Ezekiel 20:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही बेला मैले तिनीहरूसित एउटा प्रतिज्ञा गरें कि म तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु र तिमीहरूको निम्ति चुनेको एउटा देशमा पुर्याउनेछु, जुन सुसम्पन्न र मलिलो भूमि भएको सर्वोत्तम देश हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा ल्याउनेछु, जुन देशमा दूध र मह बग्छ, र जुन देश सबै देशहरूभन्दा सुन्दर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।