Ezekiel 21:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्कनलाई टल्काइएको छ। कतै पनि आनन्दको कुरा हुनेछैन किनभने मेरो प्रजाले प्रत्येक चेतावनी र दण्डलाई वास्तै गरेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्कनलाई टल्काइएको छ। “‘के हामी यहूदा मेरो छोराको राजदण्डमा आनन्दित हुने र? तरवारले त त्यस्तो दण्डलाई घृणा गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् काटमारका निम्ति उध्याइएको छ! बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! “ ‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ।
Nepali ERV (पवित्र बाइबल)
तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।