Ezekiel 21:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए धारिलो तरवार, दायाँ-बायाँ दुवैतिर काट्। धार जता फर्काउँछस्, त्‍यतै काट्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे तरवार, तेरो धार जतातिर फर्काइन्‍छ, दाहिने र देब्रेतिर तेजसित काट्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए धारिलो तरवार, दायाँतिर काट्; त्यसपछि बायाँतिर काट्, जतातिर तेरो धार जान्छ, उतैतिर काट्।
Nepali ERV (पवित्र बाइबल)
हे तरवार! धारिलो हो! तरवार दाहिनेपट्टि काट सीधै छेउमा काट देब्रे पट्टि काट, जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।