Ezekiel 21:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, यरूशलेमको विरुद्धमा बोल्। मानिसहरूले पूजा गर्ने ठाउँहरूको विरोध गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, तेरो मोहड़ा यरूशलेमको विरुद्धमा फर्काएर पवित्रस्‍थानको विरुद्धमा प्रचार गर्‌। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्;
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन।