Ezekiel 21:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए इस्राएलको दुष्‍ट र अधर्मी राजा, तेरो दिन पुग्‍यो। अब तेरो अन्‍तिम दण्‍डको दिन आउँदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हे अपवित्र र दुष्‍ट जन, इस्राएलको राजकुमार हो, जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको सजाय आइपुगेको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे इस्राएलको अपवित्र र दुष्‍ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”