Ezekiel 21:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाश हुनेछ, नाश हुनेछ! हो, म त्‍यस सहरलाई ध्‍वस्‍त पार्नेछु। जसलाई जबसम्‍म यो सहरमाथि अधिकार दिइएको छ, ऊ नआएसम्म यो सहर फेरि बनाइँदैन। ऊ आएपछि म यो उसलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भग्‍नावशेष! भग्‍नावशेष!! म त्‍यसलाई भग्‍नावशेष बनाउनेछु। जसको त्‍यसमाथि न्‍यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्‍पिदिनेछु, ऊ नआउञ्‍जेल त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’
Nepali ERV (पवित्र बाइबल)
म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”