Ezekiel 21:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले देखेका दर्शन झूटा छन् र तिमीहरूले भनेका अगमवाणी असत्‍य छन्। तिमीहरू दुष्‍ट र खराब छौ र तिमीहरूको दिन पुग्‍यो। तिमीहरूको अन्‍तिम दण्‍डको दिन आइपुग्‍यो। तरवार तिमीहरूका गर्दनमा पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो विषयमा झूटो दर्शन देखे तापनि— तेरो लागि झूटो जोखना हेरे तापनि ती दुष्‍टहरू, जो मारिनैपर्छ जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको समय आइपुगेको छ, तिनीहरूका घिच्रामा हान्‍नलाई त्‍यो तरवार निकालिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो बारेमा भएको झूटो दर्शन भए तापनि र तेरो बारेमा झूटो जोखना भए तापनि यो मारिनुपर्ने दुष्‍टहरूका घिच्रोमा राखिनेछ, जसको दिन आइपुगेको छ, जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।