Ezekiel 21:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म मेरो क्रोध दन्‍केको आगोझैँ तिमीहरूमाथि खन्‍याउनेछु, तब तिमीहरूले त्‍यसको प्रकोप थाहा पाउनेछौ। अनि म तिमीहरूलाई नाश गर्न सिपालु र क्रुर मानिसहरूका हातमा सुम्‍पिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो क्रोध तँमाथि खन्‍याउनेछु, र तेरो विरुद्धमा दन्‍केको मेरो रीस आगोझैँ तँमाथि फुकिदिनेछु। म तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; म तँलाई नाश गर्न सिपालु मानिसहरू, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।