Ezekiel 21:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आगोले भस्‍म पारिनेछौ। तिमीहरूकै देशमा तिमीहरूको रगतको खोलो बग्‍नेछ र कसैले फेरि तिमीहरूको सम्‍झना गर्नेछैन।” म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ आगोको लागि दाउरा हुनेछस्‌। तेरो रगत तेरै देशमा बग्‍नेछ। तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन, किनकि म परमप्रभुले नै यो भनेको हुँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ आगोका निम्ति दाउरा हुनेछस्; तेरो रगत तेरो देशमा बगाइनेछ; तेरो सम्झना फेरि कहिल्यै गरिनेछैन; किनकि म याहवेहले नै बोलेको छु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।”‘