Ezekiel 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणदेखि उत्तरसम्‍म सबैमाथि म आफ्‍नो तरवार चलाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नेछु, यसैकारण दक्षिणदेखि उत्तरसम्‍म हरेकको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले धर्मी र दुष्‍ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु।