Ezekiel 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, तँ अगमवाणी बोल्। म परमप्रभुले के भन्दै छु, त्यो मानिसहरूलाई सुना: “एउटा तरवार टल्काइएको छ र त्यसमा सान लगाइएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, अगमवाणी कहेर भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, सान लगाएको र टल्काइएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, उध्याइएको छ, र टल्काइएको छ,
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ “‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।