Ezekiel 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति यस्‍ता पनि छन्, जो आफ्‍ना बुबाकी स्‍वास्‍नीसँग सुत्‍छन् र कतिले चाहिँ मासिक-धर्म हुँदैगरेकी स्‍त्रीलाई आफूसित सुत्‍न जबरजस्‍ती गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँभित्रै मानिसहरूले आफ्‍ना पिताको ओछ्यान भ्रष्‍ट पार्छन्‌। तँभित्रै मानिसहरूले रजस्‍वला भएकी स्‍त्रीसँग अशुद्ध सम्‍भोग गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्।
Nepali ERV (पवित्र बाइबल)
“‘यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्।