Ezekiel 22:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका मानिसहरूलाई देश-देश र जाति-जातिका बीच छरपस्‍ट पारिदिनेछु र तिमीहरूका दुष्‍ट कामहरू अन्‍त गरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पार्नेछु, र देश-देशमा तँलाई छरपष्‍ट पार्नेछु, र तँमा भएको अशुद्धता म खतम गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्‍न-भिन्‍न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु।