Ezekiel 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अन्‍यजातिहरूले तिमीहरूको अपमान गर्नेछन्, तब तिमीहरूले चाहिँ परमप्रभु म नै हुँ भनी जान्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब जाति-जातिहरूको दृष्‍टिमा तँ बिटुलो भएको हुनेछस्, तब म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तँ जाति-जातिहरूको दृष्‍टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर यरूशलेम तिमी अपवित्र हुन्छौ अनि अरू देशहरूले यो घटना देख्नेछ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।”