Ezekiel 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, म तिमीहरूलाई यरूशलेममा जम्‍मा गर्नेछु र मुनिपट्टिबाट आगो सल्‍काएर मेरो क्रोधले तिमीहरूलाई गाल्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको अग्‍निज्‍वाला तिमीहरूमाथि फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ।