Ezekiel 22:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलीहरूलाई भन् कि तिनीहरूको देश अपवित्र छ र मैले मेरो क्रोधमा त्‍यसलाई दण्‍ड दिंदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, यस देशलाई भन्, ‘क्रोधको दिनमा वृष्‍टि नभएको र झरी नभेटेको भूमिझैँ तँ भएको होस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन।