Ezekiel 22:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नियम नमान्‍ने तेरो चालाले गर्दा नजिक र टाढाका सबै देशहरूले तेरो गिल्‍ला गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो नजिक र टाढ़ा हुनेहरूले तेरो ठट्टा गर्नेछन्, ए नीच र उपद्रवले भरिएको सहर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्‍ला गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउँने छन्। तिमीले आफैलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ।