Ezekiel 22:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पवित्र थोकहरू तुच्‍छ ठान्‍दछौ र पवित्र विश्रामवार पनि मान्‍दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले मेरा पवित्र चीजहरूलाई तुच्‍छ ठानेको छस्‌ र मेरा शबाथहरू अपवित्र गरेको छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथहरूलाई अपवित्र पारेको छस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्।