Ezekiel 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यसलाई नाङ्गो पारे, त्‍यसका छोरा-छोरीहरूलाई कैद गरे र त्‍यसलाई तरवारले मारे। त्‍यो सबै ठाउँका स्‍त्रीहरूको माझमा गिल्‍लाको पात्र भई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले त्‍यसलाई नाङ्गो पारे। उनीहरूले त्‍यसका छोराहरू र छोरीहरूलाई पक्रे, र त्‍यसलाई चाहिँ उनीहरूले तरवारले मारे। स्‍त्रीहरूमध्‍ये त्‍यो गिल्‍लाको पात्र भई, र त्‍यसलाई दण्‍ड दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्‍लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।