Ezekiel 23:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दिदीको सबै हालत देख्‍दादेख्‍दै पनि ओहोलिबा अझै उत्ताउली भई र ओहोलाभन्दा अझै नराम्री वेश्‍या भई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसकी बहिनी ओहोलिबाले यो देखी, तर पनि आफ्‍नो कामवासना र वेश्‍यावृत्तिमा त्‍यो आफ्‍नी दिदीभन्‍दा पनि झन्‌ भ्रष्‍ट भई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्‍ट भई।
Nepali ERV (पवित्र बाइबल)
“उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू घटेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई।