Ezekiel 23:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो पनि ठूल्ठूला अश्शूरी मानिसहरू, अफिसरहरू ठाँटबाँटसित जङ्गी पोशाक लाएका योद्धाहरू, घोडचढी सेनाका अधिकृतहरू अथवा ती सुन्दर जवान पुरुषहरूसित सुत्दथिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो पनि अश्शूरीहरू— तिनका राज्यपाल र सेनापतिहरू, पूरा जङ्गी-पोशाक पहिरिएका योद्धाहरू, घोड़ामा सवार हुने घोड़चढ़ीहरू— ती सबै सुन्दर-सुन्दर जवान मानिसहरूसित कामवासनाले त्यो मोहित भई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
ऊ अश्शूरको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहरू सबै मनपर्दो जवान मानिसहरू थिए।