Ezekiel 23:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] “ओहोलिबा आफ्नो व्यभिचारमा झन् धेरै भासिंदैगई। कम्मरमा पटुका र शिरमा लट्कने फेटा बाँधेका, गाढा रातो रङ्ग पोतेर भित्ता खोपी बनाएका बेबिलोनियाका उच्च पदाधिकारीहरूका मूर्तिहरूले त्यसलाई मोहित पारेथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर त्यसले त आफ्नो वेश्यावृत्ति झन् बढ़ाई। भित्तामा मानिसहरूका चित्र कोरिएका त्यसले देखी— रातो रङ्गले बनाइएका कल्दीहरूका चित्र,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका चित्र रङ्गिएका देखी,
Nepali ERV (पवित्र बाइबल)
“ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो।