Ezekiel 23:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले खुल्‍लम-खुल्‍ला वेश्‍या काम गरी र म वेश्‍या हुँ भनी सबैलाई जनाई। त्‍यसकी दिदीसित झैँ म त्‍योसित पनि वाक्‍क भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यसले त्‍यसरी खुल्‍लमखुल्‍ला वेश्‍यावृत्ति गरेर आफ्‍नो नग्‍नता खुलस्‍त पारी, तब त्‍यसकी दिदीप्रति भएझैँ त्‍यसप्रति पनि वाक्‍क भएर मैले त्‍यसलाई घृणा गर्न लागें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले खुल्‍लमखुल्‍ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
“ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो।