Ezekiel 23:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गधाका जस्‍ता लिङ्ग भएका र घोडाका जस्‍ता वीर्य भएका अति कामातुर पुरुषसित सम्‍भोग गर्ने इच्‍छाले त्‍यो व्‍याकुल थिई।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ त्‍यसका प्रेमीहरूसित त्‍यो मोहित भई, जसका लिङ्ग गधाहरूका जस्‍ता थिए, र वीर्यचाहिँ घोड़ाहरूको झैँ निस्‍कन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो।
Nepali ERV (पवित्र बाइबल)
उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी।