Ezekiel 23:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(हे ओहोलिबा, मिश्रमा गरेझैँ आफ्‍नो व्‍यभिचार तँ फेरि दोहोर्‍याउन चाहन्‍थिस्। त्‍यहाँ मानिसहरूले तेरा स्‍तनहरूमा हात लाउँथे र तैँले तेरो कुमारीत्‍व गुमाएकी थिइस्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मिश्रदेशमा तेरो छातीमा हात लगाएका, तेरा युवावस्‍थाका स्‍तन माड़ेका कुरा सम्‍झेर तैंले आफ्‍नो युवावस्‍थाको कामुकताको कुइच्‍छा गरिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
“ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए।