Ezekiel 23:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरुणी छँदा तिनीहरू मिश्रमा बास गर्थे र त्‍यहाँ तिनीहरूले आ-आफ्‍ना कुमारीत्‍व गुमाए र वेश्‍या काम गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मिश्रदेशमा वेश्‍या भए। तरुणी अवस्‍थामा हुँदै तिनीहरूले वेश्‍यावृत्ति गर्न लागे। त्‍यस देशमा तिनीहरूका स्‍तनमा हात लगाइए, र तिनीहरूको कुमारी अवस्‍थाको स्‍तन माड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए।