Ezekiel 23:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई यो दशामा पुर्‍याएको हो, कारण तँ जाति-जातिका निम्‍ति वेश्‍या भइस् र तिनीहरूका मूर्तिपूजा गरेर तैँले आफैंलाई अपवित्र तुल्‍याइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँमाथि यस्‍तो दशा ल्‍याइएको हो, किनभने तैंले जाति-जातिहरूसित कामवासनाले मोहित भएर वेश्‍यावृत्ति गरिस्, र उनीहरूका मूर्तिहरूबाट तैंले आफूलाई अशुद्ध पारिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्।
Nepali ERV (पवित्र बाइबल)
यी चीजहरू तिमीमाथि आइलाग्यो किनभने तिमी आफैले आफैलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायौ अनि तिमीहरूका घिनलाग्दा मूर्तिहरूले फोहोर बनायौ।