Ezekiel 23:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यति मात्र होइन, तिनीहरूले मेरो मन्दिर बिटुलो पारे र मैले स्थापना गरेको पवित्र विश्रामदिन तोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मसित यसो पनि गरेका छन्: एकै समयमा तिनीहरूले मेरो पवित्रस्थानलाई बिटुलो र मेरा शबाथहरूलाई अपवित्र पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरो शब्बाथहरूलाई अपवित्र पारेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन।