Ezekiel 23:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“टाढा-टाढाका मानिसहरूलाई तिनीहरूले घरीघरी बोलाउन खबर दिनेहरू पठाए र ती मानिसहरू आए। ती दुई दिदी-बहिनीहरू नुहाइ-धुहाइ गर्थे र आँखामा गाजल लाउँथे र गर-गहना लाएर सिंगारिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले टाढ़ा-टाढ़ाका मानिसहरूलाई समाचारवाहकहरू पनि पठाएर बोलाए र उनीहरू आए। तैंले तिनीहरूका निम्‍ति नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस्‌ र गरगहना लाएर आफैलाई सिँगारिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूले अत्यन्तै टाढो ठाँउमा मानिसहरूलाई बोलाए। यी मानिसहरूका निम्ति तिमीले एउटा स्वर्गदूत पठायौ अनि तिनीहरू तिमीलाई हेर्न आए। तिमीले तिनीहरूको निम्ति नुहायौ, आफ्नो आँखा सिंगार्यौ अनि गर-गहनाहरू लगायौ।