Ezekiel 23:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि म मनमा सोच्‍दथें कि तिनीहरूले व्‍यभिचारमा थकित भएकी स्‍त्रीलाई आफ्‍नी वेश्‍या बनाउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिसहरूले वेश्‍यागमन गर्दा दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, “अब त्‍यसलाई अरू सब वेश्‍यालाई झैँ उनीहरूले प्रयोग गरून्, किनकि त्‍यो त्‍यही मात्र हो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’
Nepali ERV (पवित्र बाइबल)
तर मैले त्यो स्त्रीसित बात गरें, जो व्यभिचार कर्मले शिथिल भएकी थिई। मैले उसलाई भनें, ‘के तिनीहरूसित लगातार व्यभिचार गरिरहन सक्छन, अनि उसले त्यससित व्यभिचार गरिरहन् सक्छे?’