Ezekiel 23:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती वेश्याहरूकहाँ तिनीहरू घरीघरी जान्थे। तिनीहरू ती दुई बिग्रेकी ओहोला र ओहोलिबाकहाँ घरीघरी फर्किजान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनीहरू त्यससित सुते। मानिसहरू एउटी वेश्यासित सुतेझैँ उनीहरू ती कामवासनाले मोहित भएका स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते।
Nepali ERV (पवित्र बाइबल)
तर ऊ त्योसित त्यसरी नै गईरहयो जसरी एउटा वेश्या भएकहाँ ऊ जान सक्थ्यो। हो, ऊ ती दुष्ट स्त्रीहरू ओहोला अनि ओहोलिबाकहाँ गइरह्यो।