Ezekiel 23:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओहोला ती सबै अश्‍शूरी अधिकृतहरूकी वेश्‍या थिई र त्‍यसका कुइच्‍छाले त्‍यसलाई अश्‍शूरी देवी-देवताको पूजा गरी आफैंलाई अपवित्र बनायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका चुनिएका सबै असल-असल मानिसहरूसित त्‍यसले व्‍यभिचार गरी, र त्‍यो मोहित भएर उनीहरू हरेकका मूर्तिहरूले त्‍यसले आफैलाई अशुद्ध पारी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफूलाई अश्शूरका सबै विशिष्‍ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी।
Nepali ERV (पवित्र बाइबल)
अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! उ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई।