Ezekiel 24:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझ धेरै दाउरा ल्याऊ। आगो दन्काऊ। मरमसला हालेर मासु पकाऊ। हड्डीहरू जलाइदेऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाउरा थुपार् र आगो सल्का। मसला हालेर मासु राम्ररी पका, र हड्डीहरू डढून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दाउराको थुप्रो लगा, र आगो बाल्। मासु राम्रोसँग पका, र मसलाहरू राम्ररी मिसा; अनि हड्डीहरू डढून्।
Nepali ERV (पवित्र बाइबल)
भाँडाको मुनि धेरै दाउरा लगाऊ। आगो बाल राम्रोसँग मासु पकाऊ। मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ जब सम्म ती हड्डीहरू गल्दैनन्।