Ezekiel 24:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, तैँले सबैभन्दा धेरै माया गरेको व्‍यक्तिलाई म एकै प्रहारमा तँबाट लैजानेछु। तर तैँले दु:ख नपोखाउनू, नरुनू र आँसु नझार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, एकै प्रहारमा म तँबाट तेरो आँखाको नानीलाई लैजान लागेको छु। तापनि तैंले शोक नगर्‌। नरो, र तेरा आँखाबाट केही आँसु नझार्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, एकै प्रहारमा म तेरो आँखाको खुशीलाई लैजान लागेको छु। तापनि विलाप नगर्, नरो, र तेरा आँखाबाट आँसु नबगा।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रून नदेऊ।