Ezekiel 24:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले सोधे, “तिमीले गरेको यस्‍तो व्‍यवहारको अर्थ के हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिसहरूले मलाई सोधे, “यी कामहरूसँग हाम्रो के सम्‍बन्‍ध? के तपाईं हामीलाई बताउनुहुन्‍न?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसहरूले मलाई भने, “यी कुराहरूको हामीसित के सम्बन्ध छ र, के तिमी हामीलाई भन्दैनौ?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?”