Ezekiel 24:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, आजको मिति लेखिराख् किनभने आजको दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हाल्‍न सुरु गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, आजको दिन, आजकै मिति लेखिराख्, किनभने आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, यस दिनलाई लेखिराख्, आजकै दिनलाई लेखिराख्; किनकि बेबिलोनको राजाले आजकै दिन यरूशलेमलाई घेरा हालेको छ।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’