Ezekiel 24:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही दिन तेरो बन्‍द भएको मुख खोलिनेछ र त्‍यस मानिससित तैँले कुरा गर्नेछस्। यस प्रकारले तँ मानिसहरूको निम्‍ति एउटा चिनो हुनेछस् र परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला तेरो मुख खोलिनेछ। तँ त्‍यससँग कुरा गर्नेछस्, र तँ चूपचाप रहनेछैनस्‌। यसरी तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला तेरो मुख खोलिनेछ; तँ त्यससित बोल्नेछस्, र फेरि कहिल्यै चुपचाप रहनेछैनस्। यसरी तिनीहरूका निम्ति तँ एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् ‘म नै परमप्रभु हुँ।”‘