Ezekiel 24:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो बागी प्रजालाई म सार्वभौम परमप्रभुको यो उखान सुना: “आगोमाथि भाँडो राख्, भाँडोमा पानी भर्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस बागी घरानालाई यो उखान कहेर तिनीहरूलाई भन्: ‘परमप्रभु परमेश्वर भन्नुहुन्छ: ‘आगोमाथि भाँड़ो राख्, भाँड़ो राख्, र त्यसमा पानी हाल्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी विद्रोही मनिसहरूलाई एउटा उखान बताइदिएर तिनीहरूलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘आगोमाथि पकाउने भाँडो राख्; भाँडो राख्, र त्यसमा पानी खन्या।
Nepali ERV (पवित्र बाइबल)
यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल।