Ezekiel 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमा सबैभन्दा राम्रो मासुका टुक्राहरू हाल्, कुम र फिला जति हाल्, असल-असल हड्डीहरूले पनि भर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसमा मासुका टुक्राहरू हाल्, सबै असल-असल टुक्राहरू— खुट्टा र कुम, ती असल-असल हड्डीहरूले त्‍यो पूरा भर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भाँडोभित्र मासुका टुक्राहरू हाल्, सबै असल टुक्राहरू—साँप्रो र कुम। भाँडालाई असल हड्डीहरूले भरिदे;
Nepali ERV (पवित्र बाइबल)
त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल, फिला अनि कुमको मासुको टुक्राहरू हाल। भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।