Ezekiel 24:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल-असल भेडाको मासु पनि हाल्, भाँडामुनि दाउरा हाल्, भाँडाको पानी उमाल्, हड्डीहरू र मासु उमाल्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बगालको सबैभन्‍दा असल पशु छानेर ले, हड्डीका निम्‍ति त्‍यसमुनि दाउराको थुप्रो लगा। उमालेर त्‍यसमा हड्डीहरूलाई पका।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बगालबाट सबैभन्दा असल पशु छानेर ली। हड्डीहरूका निम्ति भाँडोमुनि दाउराको थुप्रो लगा; मासुका टुक्राहरूलाई उमाल र त्यसमा हड्डीहरू पका।
Nepali ERV (पवित्र बाइबल)
बगालको राम्रो-राम्रो पशुहरू उपयोग गर, भाडाको तल पूरा आगो लगाऊ, अनि मासुको टुक्राहरू पकाऊ। सुरूआलाई त्यस बेला सम्म पकाऊ जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’